Quick Movers and packers nepal
Service Partner

Quick Movers and packers nepal

📍 Kathmandu Metropolitan City - Bagmati Province

क्विक मूभर्स एण्ड प्याकर्स नेपाल नेपालकै विश्वासिलो र व्यावसायिक सिफ्टिङ सेवा प्रदायक कम्पनी हो।
हामी घर सिफ्टिङ, अफिस सिफ्टिङ, फ्ल्याट, स्कूल/कलेज, गोदाम, तथा उद्योग सम्बन्धी सामानहरू सुरक्षित र छिटो स्थानान्तरण गर्ने सेवा प्रदान गर्छौं। अनुभवी र तालिमप्राप्त टिम, आधुनिक प्याकिङ सामग्री, र उपयुक्त सवारी साधनको प्रयोग गरेर ग्राहकको सामानलाई कुनै क्षति नपुग्ने गरी ढुवानी गर्नु हाम्रो मुख्य लक्ष्य हो।
हामी घरेलु तथा अन्तर्राष्ट्रिय सिफ्टिङ सेवासमेत उपलब्ध गराउँछौं। फर्निचर, इलेक्ट्रोनिक्स, किचन सामग्री, कागजात, मेसिनरी तथा हेभी इक्विपमेन्ट सिफ्टिङमा पनि हाम्रो विशेष दक्षता छ। प्रत्येक सामानलाई बबल र्याप, कार्टुन बक्स, स्ट्रेच फिल्म आदिबाट सुरक्षित रूपमा प्याक गरी समयमै डेलिभरी सुनिश्चित गरिन्छ।
ग्राहक सन्तुष्टि हाम्रो प्राथमिकता हो। पारदर्शी मूल्य, समयपालन, बीमा सुविधा, र २४/७ ग्राहक सहयोगका कारण क्विक मूभर्स एण्ड प्याकर्स नेपाल हजारौं ग्राहकहरूको पहिलो रोजाइ बनेको छ। तपाईंको सिफ्टिङलाई तनावमुक्त, सुरक्षित र सहज बनाउन आजै Quick Movers and Packers Nepal:Home,Flat,Office shifting service Kathmandu लाई सम्पर्क गर्नुहोस्।
Call : 9801966880
9860038562
Web: www.quickmovernpl.com
www.quickmovers.com.np
Mail: quickmoversnpl@gmail.com

0 active services

No active services right now.

📲 Install eBhada