🔧

REPAIR SERVICES

Multi Electronics Repair Service

यहाँ हरेक प्रकारका इलेक्ट्रोनिक्स सामानहरू मर्मत तथा बिक्री गरिन्छ।

Multi Electronics Repair Service

About this service

यहाँ टिभी, इण्डक्सन चुलो, फ्यान, हिटर, आइरन, पानी तताउने सामान, माइक्रोवेभ ओभन, मिक्सर, घडी, राइस कुकर, वुफर, आदि सामानहरू मर्मत तथा बिक्री गरिन्छ। नोट:- सामान बनाउन दिएको 15 दिन भित्र लिन नआएमा हामी जिम्मेवार हुने छैनौं है।

SERVICE AREA

Kaushaltar 3 bhaktapur

More Repair Services services

📲 Install eBhada